Government Of Nepal

Ministry of Agriculture, Forest and Environment
Department of Livestock Services

FMD And TADs Investigation Laboratory

Chapali, Budhanilakantha, Kathmandu

Citizen Charter

नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

खोरेत तथा सिमाविहिन पशुरोग अन्वेषण प्रयोगशाला

चपली, बुढानिलकण्ठ काठमाडौँ

 

नागरिक बडापत्र

यस प्रयोगशालाबाट प्रदान गरिने सेवाहरू

१. पशुहरुमा लाग्ने खोरेत, बंगुरमा लाग्ने क्लासिकल स्वाईनफिवर र भेडामा लाग्ने निलजिब्रे (ब्लुटंग) रोगहरुका अन्वेषण तथा प्रयोगशाला निदान कार्य गरि रोग नियन्त्रणमा सहयोग पुयाउने ।

 २. खोरेत तथा अन्य टाड्स रोगहरू (क्लासिकल स्वाईन फिवर र ब्लुटंग) नियन्त्रणका कार्यक्रमहरु संचालन तथा प्रचार प्रसार गर्ने ।

३. पशु स्वास्थ्य क्षेत्रमा कार्यरत प्राविधिकहरूलाई खोरेत तथा अन्य टाइस रोग निदान तथा नियन्त्रण प्रविधि वारे तालिम दिने ।

४. खोरेत तथा अन्य टाड्स रोग अन्वेषण, निदान तथा नियन्त्रण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयोगशालाहरुसंग समन्वय गर्ने ।

 ५. कृषकको आवस्यकता अनुसार खोरेत तथा अन्य टाइस रोग सम्बन्धि प्राविधिक सरसल्लाह दिने।

 

प्रयोगशालाबाट प्रदान गरिने सेवाको लागि जिम्मेवार कर्मचारीहरु

१. ब. प.चि. डा. कृष्णराज पाण्डे (प्रमुख)     ‍‍‍-समष्टिगत उत्तरदायित्व ।

२. प.चि. डा. निशा पौडेल                         - नमुना संकलन, परिक्षण तथा विश्लेषण, नतिजा संप्रेषण, प्राविधिक परामर्स।

 ३. प.चि. डा. दुर्गा ढुङ्गाना                         - नमुना संकलन, खोरेत तथा स्वाईनफिवर रोगको इलाइजा तथा मलेकुलर परिक्षण नतिजा संप्रेषण, प्राविधिक परामर्स।

४. प.चि. डा. चिरणकृष्ण तिवारी                - नमुना संकलन, प्रयोगशाला भित्र र बाहिर जैविक सुरक्षा गरि गुणस्तरिय प्रयोगशाला परिक्षण, प्राविधिक परामर्स ।

५. प.स्वा.प्रा. शिव कुमार कार्की                 - नमुना संकलन, खोरेत तथा स्वाईन फिवर रोगको इलाइजा तथा मलेकुलर परिक्षण नतिजा संप्रेषण, प्राविधिक परामर्श।

६. प.स्वा.प्रा. बाल कुमार राई                    - नमुना संकलन, प्रयोगशाला भित्र र बाहिर जैविक सुरक्षा गरि गुणस्तरिय प्रयोगशाला परिक्षण, प्राविधिक परामर्श।

 ७.ना.प.स्वा. प्रा. चित्र बहादुर बस्नेत          - नमुना संकलन तथा प्रयोगशाला परिक्षण, प्रविधिक परामर्स ।