नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय
पशु सेवा विभाग

खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला

चपलि, बुढानिलकण्ठ, काठमाण्डौ

हाम्रो सेवाहरु

यस प्रयाेगशालावाट प्रदान गरिने सेवाहरू:

१. पशुहरूमा लाग्ने खाेरेत, वंगुरहरूमा लाग्ने Classical Swine Fever , भेडामा लाग्ने Blue Tongue राेगहरूकाे अन्वेषण तथा प्रयाेगशाला निदान कार्य गरी राेग नियन्त्रणमा सहयाेग पुराउने ।

२. खाेरेत तथा अन्य सिमाबिहिन पशुरोगहरु नियन्त्रणका कार्यक्रमहरू संचालन तथा प्रचार प्रशार गर्ने।

३. पशु स्वास्थ्य क्षेत्रमा कायर्रत प्राविधिकहरूलाइ खाेरेत तथा अन्य टाड्स राेग निदान तथा नियन्त्रण प्रविधि वारे तालिम दिने ।

४. खाेरेत तथा अन्य टाड्स राेग अन्वेषण निदान तथा नियन्त्रण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयाेगशाला संग समन्वय गने।

५. कृषकहरूकाे आवश्यक्ता अनुसार खोरेत तथा अन्य टाड्स राेग संवन्धी प्राविधिक सरसल्लाह दिने।

६. नेपालमा खोरेत रोगको 'जोनिङ' र 'कम्पार्टमेन्टलाइजेसन'का लागि प्राविधिक सहयोग प्रदान गर्ने।थप जानकारीको लागि निम्न लिंकमा क्लिक गर्नुहोस्:

 

FMD Zoning

१ 

सर्भिलेन्स निर्देशिका

२ 

GIS नक्सा

३ 

जोनिङ निर्देशिका 

४ 

Photos